सफ्टवेयर कम्पनीको ‘सोर्स कोड’ चोरेको आरोपमा २ जना पक्राउ
२३ साउन, काठमाडौं । सफ्टवेयर कम्पनीको सोर्स कोड चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ का २६ वर्षीय सुजनकुमार महतो र धादिङको ज्वालामुखी गाउँपालिका–४ का २४ वर्षीय सुमन श्रेष्ठ छन् । उनीहरुलाई साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो । बौद्धिक सम्पत्तिमा आघात पुर्याउने उदेश्यले उनीहरुले सोर्स कोड चोरी पाइएको […]
थप पुरा समाचारको लागि