बागलुङमा नेकपा र जनमोर्चाले गरे चुनावी सहकार्य
५ माघ, पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बागलुङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले चुनावी सहकार्य गर्ने भएका छन् । बागलुङको क्षेत्र नम्बर १ मा जनमोर्चाका उम्मेदवारलाई सघाउने र क्षेत्र नम्बर २ मा नेकपाका उम्मेदवारलाई सघाउने दुई पार्टीले सहमति गरेका हुन् । बागलुङको क्षेत्र नम्बर १ मा नेकपाबाट टिकट पाएका […]
थप पुरा समाचारको लागि