उज्यालोले टुंग्यायो सप्तरीका ४ वटै क्षेत्रमा उम्मेदवार

उज्यालोले टुंग्यायो सप्तरीका ४ वटै क्षेत्रमा उम्मेदवार

५ माघ, सप्तरी । कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालले सप्तरीका चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । पार्टीले जिल्लाको क्षेत्र नम्बर १ मा हर्खनारायण चौधरी, क्षेत्र नम्बर २ मा डा. दीपक चौधरी, क्षेत्र नम्बर ३ परमेश्वरलाल साह र क्षेत्र नम्बर ४ मा बिसोकुमार यादवलाई टिकट दिएको छ । उज्यालो पार्टीका सप्तरी जिल्ला संयोजक […]

थप पुरा समाचारको लागि
TOP