टिकट नपाएकी नविना भन्छिन्- पार्टीलाई एक बनाउने बेला हो

टिकट नपाएकी नविना भन्छिन्- पार्टीलाई एक बनाउने बेला हो

५ माघ, काठमाडौ । नेकपा एमालेकी नेतृ नविना लामाले पार्टीको टिकट वितरणको विधिप्रति असन्तुष्टि जनाएकी छन् । काभ्रे–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा उनको नाम पनि सिफारिस भएको थियो । तर अनेरास्ववियुका पूर्व अध्यक्ष लामाले टिकट पाइनन् । आफूले टिकट नपाएपछि लामाले देखिनेगरी असन्तुष्टि जनाएकी छन् । एमालेले टिकट नदिएका उपमहासचिव योगेश भट्टराईको भिडियो सन्देश […]

थप पुरा समाचारको लागि
TOP