दाङ–१ मा कांग्रेसबाट सहमहामन्त्री चौधरी बने उम्मेदवार

दाङ–१ मा कांग्रेसबाट सहमहामन्त्री चौधरी बने उम्मेदवार

५ माघ, दाङ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी उम्मेदवारी दिने भएका छन् । उनलाई पार्टी सभापति गगन थापाले टिकट दिएका हुन् । चौधरी ०६४ सालमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंच तत्कालिन निर्र्वाचन क्षेत्र नं. १ संविधानसभा सदस्यका उम्मेदवार बनेका थिए । उनी २०७० सालमा मधेशी […]

थप पुरा समाचारको लागि
TOP