महोत्तरीका ३ क्षेत्रमा कांग्रेसले टुंग्यायो उम्मेदवार, १ मा बाँकी
५ माघ, महोत्तरी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले महोत्तरीको चारवटा निर्वाचन क्षेत्रमध्ये तीनवटामा उम्मेदवार टुंग्याएको छ । सोमबार बसेको संसदीय बोर्डको बैठकले महोत्तरीको क्षेत्र नम्बर १, २ र ३ का लागि उम्मेदवार तय गरेको हो । ४ नम्बर निर्वाचन क्षेत्रमा उम्मेदवार तय हुन बाँकी रहेको महोत्तरी कांग्रेसका सभापति नागेश्वर यादवले जानकारी दिए । […]
थप पुरा समाचारको लागि