सिरहाका चारै निर्वाचन क्षेत्रमा कांग्रेसका नयाँ उम्मेदवार टुंगिए
४ माघ, सिरहा । नेपाली कांग्रेसले सिरहा जिल्लाका चारै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको छ । पार्टीको निर्णयअनुसार यसपटक सिरहाका सबै निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवार बनाइएको छ । कांग्रेसले सिरहा निर्वाचन क्षेत्र नं. १ बाट रामसुन्दर चौधरी, क्षेत्र नं. २ बाट रामचन्द्र यादव, क्षेत्र नं. ३ बाट डा. शुभासचन्द्र यादव र क्षेत्र नं. […]
थप पुरा समाचारको लागि