दिप बहादुर शाही नेपाली कांग्रेस जुम्लाका उम्मेदवार
५ माघ, जुम्ला । नेपाली कांग्रेस जुम्लाबाट जुम्लाबाट दिप बहादुर शाही उम्मेदवार चयन भएका छन्। शाही प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रुपमा चयन भएको नेपाली कांग्रेस जुम्लाका सचिव अर्जुनसिंह कठायतले बताए । उनका अनुसार यसअघि जिल्ला सभापति कर्णबहादुर शाही र कान्तिका सेजुवाल मध्ये एकले टिकट पाउने चर्चा थियो । कांग्रेस जुम्लाले कर्ण बहादुर शाही, कान्तिका सेजुवाल, […]
थप पुरा समाचारको लागि