सप्तरी-४ बाट पूर्वमन्त्री तैजुलाल चौधरीले पाए टिकट
५ माघ, सप्तरी । सप्तरी-४ बाट पूर्व युवा तथा खेलकुद विकास मन्त्री नेपाली कांग्रेसका नेता तैजुलाल चौधरीले टिकट पाएका हुन् । सोमबार कांग्रेस सभापति गगन थापासहितको टोलीले चौधरीको टिकट टंगो लगाएको नेता नेविसंघ सप्तरी सभापति राकेश ठाकुरले बताए । तीनपटक निर्वाचित चौधरी चौथो पटक चुनावी नतिजा आफनो पक्षमा ल्याउने दाउमा छन् । दोश्रो संविधान सभा […]
थप पुरा समाचारको लागि