देउवा चुनाव नलड्ने

देउवा चुनाव नलड्ने

६ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाली आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन् । उनको स्वकीय सचिवालयले देउवा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएको हो । `नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवाज्यू आगामि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु,´ स्वकीय सचिवालयका भानु देउवाले भने । प्रतिनिधिसभा निर्वाचनका लागि भोलि उम्मेदवारी […]

थप पुरा समाचारको लागि
TOP