शेरबहादुर देउवा : ३४ वर्षदेखिको अविरल संसदीय यात्रामा ‘ब्रेक’
६ माघ, डोटी । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेका छन् । यो निर्णयसँगै उनको ३४ वर्षदेखिको अविरल संसदीय यात्रामा ‘ब्रेक’ लागेको छ । सोमवार देउवाको सचिवालयले उनी निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएको हो । उनका स्वकीय सचिव भानु देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसका सभापति एवं […]
थप पुरा समाचारको लागि