रुपन्देही–२ मा रास्वपाका सुलभ खरेलपछि आशिष सुवेदीले पनि पाए टिकट
६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही क्षेत्र नम्बर २ मा बालेन शाह पक्षका सुलभ खरेलको टिकट खोसे रवि लामिछाने पक्षका आशिष सुवेदीलाई टिकट दिएको छ । आशिषलाई पहिले नै टिकट दिइएको थियो । तर अबेर राति फेरि सुलभ खरेललाई टिकट प्रदान गरिएको हो । एउटा निर्वाचन क्षेत्रमा दुई जनालाई टिकट दिइएको भन्दै […]
थप पुरा समाचारको लागि