सिरहा–४ मै फर्किए राजकिशोर, जनमतका डा. महतोसँग प्रतिस्पर्धा
सिरहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष तथा पूर्वमन्त्री राजकिशोर यादव आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । २०७९ को निर्वाचनमा सिरहा क्षेत्र नम्बर २ बाट निर्वाचित यादव यसपटक क्षेत्र परिवर्तन गर्दै ४ नम्बर क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । यसअघि २०७४ को निर्वाचनमा पनि उनी यही […]
थप पुरा समाचारको लागि