टी–२० विश्वकप : बंगलादेशको स्थानमा खेल्नेबारे स्कटल्यान्डलाई छैन जानकारी
६ माघ, काठमाडौं । आगामी महिना भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपमा बंगलादेश सहभागी नहुन सक्ने चर्चाका बीच स्कटल्यान्डलाई भने सहभागिताबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएको खुलेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशको स्थानमा स्कटल्यान्डलाई समावेश गर्ने विषयमा कुनै सम्पर्क नगरेको बीबीसी स्पोर्ट्समा उल्लेख छ। यसअघि क्रिकइन्फोले बंगलादेश विश्वकप खेल्न भारत नगएको […]
थप पुरा समाचारको लागि