गुल्मीको चन्द्रकोटमा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मीको चन्द्रकोटमा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु

६ माघ, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–१ दिब्रुङ बयलडाँडामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मधेश प्रदेश–०३–००२ ख ०९०६ नम्बरको टिपर सडकबाट करिब ३०० मिटर तल खस्दा सहचालकको मृत्यु भएको हो । दुर्घटनामा टिपरका सहचालक गुल्मीको गुल्मीदरबार गाउँपालिका–६ चारपाला निवासी करिब १८–१९ वर्षका विजय खड्काको अस्पतालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

थप पुरा समाचारको लागि
TOP