यी हुन् कास्कीमा कांग्रेसले छानेका उम्मेदवार
६ माघ, पोखरा । नेपाली कांग्रेसले कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले क्षेत्र नम्बर १ मा तिलक रानाभाट, क्षेत्र नम्बर २ मा मधु बास्तोला र क्षेत्र नम्बर ३ मा मनोज गुरुङलाई टिकट दिएको हो । पछिल्लो परिस्थितिमा कांग्रेसबाट टिकट कसले पाउला भन्ने चासोका साथ हेरिएको थियो । शेरबहादुर देउवा समूहलाई समेत […]
थप पुरा समाचारको लागि