नायिका आना शर्मा लुम्बिनी लाभाजको ब्रान्ड एम्बेसडरमा नियुक्त

२३ साउन, काठमाडौं । नेपाली महिला भलिबलमा सक्रिय लुम्बिनी लाभाज टिमले नायिका आना शर्मालाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। महिला खेलाडीको सशक्तिकरण, खेलकुदको लोकप्रियता बढाउने र समाजमा सकारात्मक सन्देश दिने उद्देश्यसहित टिमले नायिका शर्मालाई टोलीमा स्वागत गरेको हो। नेपाली सिने क्षेत्रमा पहिचान बनाएकी आना शर्मा युवापुस्तामाझ लोकप्रिय छिन्। सामाजिक अभियान र खेलकुदमा पनि सक्रिय […]
थप पुरा समाचारको लागि