३४ वर्षपछि डडेलधुरामा फेरिए कांग्रेस उम्मेदवार, देउवाको ठाउँमा नैनसिंह महर
२०४८ साल देखि डडेलधुरामा कांग्रेसका एउटै उम्मेदवार शेरबहादुर देउवा रहँदै आएका थिए । उनले सबै निर्वाचन जित्दै आएका थिए । ३४ वर्षपछि डडेलधुरामा कांग्रेसका उम्मेदवार बदलिएका हुन् ।
थप पुरा समाचारको लागि