अन्तर्राष्ट्रिय माशर्ल आर्ट प्रतियोगितामा स्वर्ण पदक विजेता सरिनालाई सम्मान
६ माघ, लन्डन । गत वर्ष फेब्रुअरी र जुनमा बेलायतमा आयोजित अन्तर्राष्ट्रिय मार्शल आर्ट प्रतियोगितामा स्वर्ण पदक जितेकी सरिना घले सम्मानित भएकी छन् । घले समाज यूकेले गत १७ जनवरीमा आयोजित घले ल्होसारका अवसरमा सरिनालाई ४०० पाउण्डको चेकसहित सम्मान गरेको हो । कार्यक्रमकी प्रमुख अतिथी गोर्खा अभियन्ता पुष्पा राणा घले र समाजका अध्यक्ष मेजर रि. […]
थप पुरा समाचारको लागि