रविन्द्र र म फरक विधाका खेलाडी हौं : हिमालयन चितुवा अविरल

२३ साउन, काठमाडौं । नेपाली किकबक्सिङ खेलाडी अविरल घिमिरे (हिमालयन चितुवा) ले एमएमए फाइटर रविन्द्र ढाँट र आफू फरक–फरक खेलमा प्रतिस्पर्धा गर्ने खेलाडी भएको स्पष्ट पारेका छन्। पछिल्लो समय सामाजिक सञ्जालमा अविरल र रविन्द्रबीच प्रतिस्पर्धा गराइनु पर्ने माग उठिरहेका बेला उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै आफूहरूबीच तुलना गर्नु उपयुक्त नहुने बताएका हुन्। ‘एमएमए र किकबक्सिङ […]
थप पुरा समाचारको लागि