ललितपुर-३ मा रास्वपा उम्मेदवार तोसिमा कार्की
५ माघ, काठमाडौं । ललितपुर ३ मा रास्वपाबाट तोसिमा कार्कीले टिकट पाएकी छिन् । अघिल्लो चुनावमा उनी सोही निर्वाचन क्षेत्रबाट जितेकी थिइन् । यसपटक पनि उनी क्षेत्र नम्बर ३ बाट नै चुनाव लड्ने पक्का भएको हो । उनी अघिल्लो कार्यकालमा स्वास्थ्य राज्यमन्त्री भएकी थिइन् । दोस्रो पटक उनी सांसद हुने दौडमा लागेकी हुन् । उनी […]
थप पुरा समाचारको लागि