काठमाडौं- ४ मा रास्वपाका उम्मेदवार पुकार बम
६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट काठमाडौं क्षेत्र नम्बर ४ मा पुकार बलमे टिकट पाएका छन् । उनले क्षेत्र नम्बर १ रोजेका थिए । तर उनले क्षेत्र नम्बर ४ को टिकट पाएका हुन् । अघिल्लो चुनावमा बम क्षेत्र नम्बर १ को उम्मेदवार थिए । यो क्षेत्र कांग्रेसका सभापति गगन थापाले जित्दै आएको क्षेत्र […]
थप पुरा समाचारको लागि