उम्मेदवारी दर्ता सुरु, १० किसिमका कागजात आवश्यक

उम्मेदवारी दर्ता सुरु, १० किसिमका कागजात आवश्यक

६ माघ, काठमाडौं । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता सुरु भएको छ । बिहान १० बजेदेखि सुरु उम्मेदवारी दर्ता साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले दल र उम्मेदवारहरुलाई उम्मेदवारी दर्ताको समय तोकिदिएर मनोनयन दर्ताका लागि आउन भनेको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार उम्मेदवारी दर्ताका […]

थप पुरा समाचारको लागि
TOP