पर्यटन वर्षको उद्घाटनमा फजुल खर्च : रक्सी, मासुको बिल मन्त्रालयमा

पर्यटन वर्षको उद्घाटनमा फजुल खर्च : रक्सी, मासुको बिल मन्त्रालयमा

२३ साउन, विराटनगर । कोशी प्रदेशमा पर्यटन वर्षको उद्घाटनमा अपारदर्शी खर्च भएपछि संसदीय समितिले पर्यटन, वन तथा वातावरण सचिव विशाल घिमिरेलाई बोलाएर बयान लिएको छ । शुक्रबार कोशी प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिले मन्त्रालयका सचिव घिमिरेको बयान लिएको हो । चैत २७ गते पर्यटन वर्षको उद्घटन कार्यक्रममा भएको खर्चको भुक्तानी अपारदर्शी भएको थियो । […]

थप पुरा समाचारको लागि
TOP