झापा ५ का राप्रपा उम्मेदवारको आरोप : बालेनले आचारसंहिता उल्लङ्घन गरे

झापा ५ का राप्रपा उम्मेदवारको आरोप : बालेनले आचारसंहिता उल्लङ्घन गरे

६ माघ, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झापा ५ मा उम्मेदवारी दर्ता गराएका लक्ष्मीप्रसाद संग्रौलाले रास्वपा उम्मेदवार बालेन शाहले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको आरोप लगाएका छन् । जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै लक्ष्मीप्रसादले आचारसंहिताको उल्लङ्घन भएको बताएका हुन् । उम्मेदवारी दर्ताका लागि मंगलबार निर्वाचन कार्यालयतर्फ जाँदा ठूलो संख्यामा बालेनका समर्थकको […]

थप पुरा समाचारको लागि
TOP