सुनसरी-४ मा एमालेका कुसियतले नै पाए टिकट

सुनसरी-४ मा एमालेका कुसियतले नै पाए टिकट

६ माघ, विराटनगर । नेकपा एमालेले सुनसरी क्षेत्र नम्बर ४ मा जगदीश कुसियतलाई नै टिकट दिएको छ । यसअघि उनको टिकट नेपाली कांग्रेस परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका अबुल हुसैन अन्सारीलाई दिइएको थियो । यो क्षेत्रबाट जगदीश कुसियतको एकल उम्मेदवारी सिफारिस भएको थियो । सुरुमा एमाले केन्द्रीय सदस्य तथा सुनसरी इञ्चार्ज कुसियतले टिकट पनि […]

थप पुरा समाचारको लागि
TOP