‘द्रौपदी’ बन्यो न्यूयोर्कको फेस्टिभलमा उत्कृष्ट दक्षिण एसियाली फिल्म

‘द्रौपदी’ बन्यो न्यूयोर्कको फेस्टिभलमा उत्कृष्ट दक्षिण एसियाली फिल्म

काठमाडौं । नेपाली फिल्म ‘द्रौपदी’ ले अमेरिकाको न्यूयोर्कमा आयोजित ‘द स्टोरी टेलर युनिभर्स फिल्म फेस्टिभल’ मा उत्कृष्ट दक्षिण एसियाली चलचित्रको पुरस्कार प्राप्त गरेको छ । आरबी मूभिजको प्रस्तुतिमा ऋषिराज आचार्यको निर्देशन रहेको यो फिल्मले अन्य केही अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत पुरस्कार प्राप्त गरेको छ । अमेरिका भ्रमणमा रहेका निर्देशक आचार्यले अवार्ड ग्रहण गरे । फिल्ममा आचार्यसहित […]

थप पुरा समाचारको लागि
TOP