बैतडीबाट एमालेका भण्डारीले गरे उम्मेदवारी दर्ता

बैतडीबाट एमालेका भण्डारीले गरे उम्मेदवारी दर्ता

६ माघ, बैतडी । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेकपा एमालेको तर्फबाट दामोदर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मंगलबार बिहान पौने १२ बजे भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन् । भण्डारी यसअघि २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ६११ मत ल्याएर विजयी भएका थिए । उनका […]

थप पुरा समाचारको लागि
TOP