माइतीघरमा पिछडावर्गको खबरदारीसभा (तस्वीरहरू)

२३ साउन, काठमाडौं। नेपाल पिछडा वर्ग महासंघले माइतीघरमा खबरदारी सभा गरेको छ । संयुक्त नागरिक पार्टी केन्द्रीय समिति अन्तर्गतको मुद्दा पहिचान तथा आन्दोलन परिचालन विभागले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको समावेशी विरूद्धको अभिव्यक्ति, सरकारले ल्याउन लागेको बहुविवाह सम्बन्धी विधेयक र मिटरब्याज पीडितको पक्षमा ऐक्यवद्धता गर्दै खबरदारी सभा आयोजना गरिएको हो। यसअघि उनीहरूले माइतीघरमा नकाब लगाएर […]
थप पुरा समाचारको लागि