प्रलोपाका मनऋषिले जुम्लाबाट दिए उम्मेदवारी
६ माघ, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार मनऋषि धितालले जुम्लाबाट उम्मेदवारी दर्ता गराएका छन् । उनले केहीबेर अघि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा मनबहादुर नेपाली र समर्थकमा नारायणदत्त भट्ट छन् । सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले क्रम संख्या दुईमा धितालको उम्मेदवारी दर्ता भएको जानकारी दिए । तत्कालीन नेकपा […]
थप पुरा समाचारको लागि