डोल्पामा नेकपाका धनबहादुरले गराए उम्मेदवार दर्ता
६ माघ, डोल्पा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीबाट प्रत्यक्षतर्फका उम्मेदवार धनबहादुर बुढाले उम्मेदवारी दर्ता गराएका छन्। प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्ररहेको डोल्पामा बुढाले ठुलिभेरी नगरपालिका–३ दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्। मनोनयन दर्ताका क्रममा उम्मेदवार बुढासहित नेकपाका नेता तथा कार्यकर्ताको समूह मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो। […]
थप पुरा समाचारको लागि