चितवन– ३ बाट रेणु दाहालको उम्मेदवारी मनोनयन दर्ता
६ माघ, चितवन । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नम्बर ३ मा रेणु दाहालको उम्मेदवारी मनोनयन दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर रेणुले उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । भरतपुर महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर उनी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी बनेकी हुन् । रेणुले भरतपुर महानगरमा दुई कार्यकाल नेतृत्व गरिन् । […]
थप पुरा समाचारको लागि