विवादबीच ‘बिग बोस’ को ओटीटी संस्करण बन्द गर्ने निर्णय

विवादबीच ‘बिग बोस’ को ओटीटी संस्करण बन्द गर्ने निर्णय

मुम्बई । भारतको विवादास्पद रियालिटी शो ‘बिग बोस’ ले १९ वर्षदेखि टेलिभिजनमा राज गर्दै आएको छ । यसलाई थप चर्चित बनाउन ओटीटीमा पनि यसका तीनवटा सिजन ल्याइएका थिए, जुन डेढदेखि दुई महिनासम्म चल्ने गर्थे । यदि तपाईं ‘बिग बोस ओटीटी ३’ पछि अब चौथो सिजनको प्रतीक्षामा हुनुहुन्छ भने, त्यो प्रतीक्षा अब अन्त्य गरिदिए हुन्छ । […]

थप पुरा समाचारको लागि
TOP