रास्वपाका बदनकुमार भण्डारीले काभ्रे-२ मा गराए उम्मेदवारी दर्ता
६ माघ, काठमाडौं । आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बदनकुमार भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मंगलबार उम्मेदवारी दर्ता गारएका हुन् । उनको प्रस्तावकमा प्रबीन ढकाल र समर्थकमा लव बिष्ट रहेका छन् । यसै क्षेत्रबाट नेकपा एमालेका अशोक ब्याञ्जुले […]
थप पुरा समाचारको लागि