डोल्पाका नेकपा उम्मेदवार धनबहादुरले गराए मनोनयन दर्ता

डोल्पाका नेकपा उम्मेदवार धनबहादुरले गराए मनोनयन दर्ता

६ माघ, डोल्पा । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डोल्पाबाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर बुढाले मनोनयन दर्ता गराएका छन् । डोल्पा प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्ला हो । बुढाले ठूलीभेरी नगरपालिका–३ दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको मनोनयन गराएका हुन् । मनोनयन दर्ताका क्रममा उम्मेदवार बुढासहित नेकपाका नेता तथा […]

थप पुरा समाचारको लागि
TOP