रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी मनोनयन दर्ता

रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी मनोनयन दर्ता

​रुकुम पूर्व । ६ माघ, काठमाडौं । ​नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुमपूर्वबाट उम्मेदवार बनेका प्रचण्डले निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् । ​२०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि नै हरेक चुनावमा नयाँ क्षेत्र रोज्दै आएका प्रचण्डले यसपटक रुकुमपूर्व […]

थप पुरा समाचारको लागि
TOP