सुहाङले इलाम-२ बाट गराए उम्मेदवारी दर्ता
६ माघ, इलाम । नेकपा एमालेका तर्फबाट इलाम-२ बाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि मंगलबार निर्वाचन अधिकृतको कार्यालय इलाम पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् । एमाले इलामले नेम्वाङको नाम एकल सिफारिस गरेको थियो । नेम्वाङसँगै हालसम्म इलाम-२ मा जनमुक्ति पार्टीबाट याम योङहाङ लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट […]
थप पुरा समाचारको लागि