मकवानपुरमा नेकपा विजय गौतम र लवशेर विष्टको उम्मेदवारी
६ माघ, हेटौंडा । मकवानपुरको १ र २ नम्बर क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । हेटौंडा उपमहानगरपालिका–१०, स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १ नम्बर क्षेत्रका उम्मेदवार विजय गौतम र २ नम्बर क्षेत्रका उम्मेदवार लवशेर विष्टले मनोनयन दर्ता गराएका हुन् । गौतम र विष्ट दुवै पूर्वमाओवादी नेता हुन् । प्रतिनिधिसभा […]
थप पुरा समाचारको लागि