जुम्लामा रास्वपाकी विनिता कठायतले दर्ता गरिन् उम्मेदवारी

जुम्लामा रास्वपाकी विनिता कठायतले दर्ता गरिन् उम्मेदवारी

६ माघ, जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायतले जुम्लामा उम्मेदवारी दर्ता गरेकी छन्। कठायतले जुम्लामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवार मनोनयन दर्ता गरेकी हुन्। मनोनयन दर्तापछि उनले समग्र कर्णालीको भूगोल बुझेको मान्छे सदनमा आउनुपर्ने बताइन् । आफूले जुम्लाका नागरिकको व्यथा, पीडाको प्रतिनिधित्व गरेको उनले बताइन्। कठायत जुम्लाबाट महिला तर्फबाट प्रत्यक्ष रुपमा चुनाव […]

थप पुरा समाचारको लागि
TOP