बारा- ४ मा रास्वपाका रहबर अंसारीले दर्ता गरे उम्मेदवारी
६ माघ, बारा । बारा- ४ मा रास्वपाका रहबर अंसारीले उम्मेदवारी दर्ता गराएका छन् । माओवादीबाट २०७९ मा पर्साबाट प्रदेशसभा निर्वाचन जितेका रहबरले हाल माओवादीको केन्द्रीय सदस्य र प्रदेशसभा सदस्य दुबै छाडेर रास्वपा प्रवेश गरेका हुन् ।
थप पुरा समाचारको लागि