काँग्रेसका पूर्वसांसद यादव एमालेबाट रुपन्देही–४ मा उम्मेदवार
६ माघ, बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका पूर्व सांसद प्रमोद यादव नेकपा (एमाले) प्रवेश गर्दै उम्मेदवार बनेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टिकट प्राप्त गरेका यादवले आजै उम्मेदवारी मनोनयन दर्ता गराउने कार्यक्रम रहेको छ। यादवले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सोही क्षेत्रबाट जित हासिल गरेका थिए। तर, […]
थप पुरा समाचारको लागि