गुल्मी क्षेत्र नम्बर-१ मा उम्मेदवारहरूबीच खुशी साटासाट
६ माघ, गुल्मी । गुल्मी क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका तीन प्रमुख राजनीतिक दलका नेताहरूले मनोनयन दर्ताका क्रममा सामूहिक रूपमा खुशी साटासाट गर्दै सौहार्द्धपूर्ण सन्देश दिएका छन्। मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेका नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र नेपाली कम्युनिस्ट पार्टीका नेता सुर्दशन […]
थप पुरा समाचारको लागि