कांग्रेस त्यागेको घोषणा गरेका चन्दले बैतडीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराए

कांग्रेस त्यागेको घोषणा गरेका चन्दले बैतडीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराए

६ माघ, बैतडी ।  पार्टी त्यागेको घोषणा गरेका कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधि समेत रहेका तेजबहादुर चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । बैतडीबाट प्रतिनिधिसभा सदस्यको लागि मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । दलगत राजनीति त्यागेर स्वतन्त्र रुपमा अघि बढ्ने बताउँदै चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् […]

थप पुरा समाचारको लागि
TOP