मोरङ ६ बाट शेखर कोइरालाले गरे मनोनयन दर्ता
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोइरालाले मोरङ ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
थप पुरा समाचारको लागि