बैतडीमा कांग्रेसको तर्फबाट क्यान अध्यक्ष चन्दले दर्ता गराए उम्मेदवारी 

बैतडीमा कांग्रेसको तर्फबाट क्यान अध्यक्ष चन्दले दर्ता गराए उम्मेदवारी 

६ माघ ,बैतडी ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेपाली कांग्रेसबाट चतुरबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष समेत रहेका चन्दले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । बैतडीमा नेपाली कांग्रेस ८ वर्षपछि प्रत्यक्ष रुख चिन्ह लिएर जनतामाझ जाँदै छ । २०७४ […]

थप पुरा समाचारको लागि
TOP