जेनजी अभियन्ता विकास रसाइलीले चितवन १ बाट गराए मनोनयन

जेनजी अभियन्ता विकास रसाइलीले चितवन १ बाट गराए मनोनयन

६ माघ, काठमाडौं । चितवन–१ बाट जेनजी अभियन्ता विकास रसाइली ( स्नेही) ले उम्मेदवारी दर्ता गराएका छन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । पछिल्लो समय युवा पुस्ताको मुद्दा उठाउँदै आएका रसाइली जेन–जी आन्दोलनको अग्रपंक्तिमा रहेर सक्रिय रहँदै आएका छन् । उम्मेदवारी दर्तापछि रसाइलीले युवाहरूको प्रतिनिधित्व, जेनजी आन्दोलनको माग, एजेन्डा […]

थप पुरा समाचारको लागि
TOP