पूर्वअर्थमन्त्रीहरू को कहाँबाट लड्दैछन् चुनाव ?

पूर्वअर्थमन्त्रीहरू को कहाँबाट लड्दैछन् चुनाव ?

एमालेबाट पटक-पटक अर्थमन्त्री बनेका विष्णुप्रसाद पौडेल यसपालि रुपन्देही-२ बाट निर्वाचनमा होमिँदैछन् । यसअघि उनी पाल्पाबाट उठ्ने तय भएको थियो । पछि चर्को विरोध भएपछि एमालले उनलाई रुपन्देहीबाटै उठाउने निर्णय गरेको हो ।

थप पुरा समाचारको लागि
TOP