एमालेका रघुवीर महासेठले धनुषा-४ बाट गराए उम्मेदवारी दर्ता

एमालेका रघुवीर महासेठले धनुषा-४ बाट गराए उम्मेदवारी दर्ता

६ माघ, जनकपुरधाम । नेकपा एमालेका नेता रघुवीर महासेठले धनुषा क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि नेपालले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । यस क्षेत्रबाट उनले निरन्तर दुई पटक निर्वाचन जितिसकेका छन् ।

थप पुरा समाचारको लागि
TOP