ईश्वर पोखरेलले दर्ता गरे काठमाडौं–५ मा उम्मेदवारी
६ माघ, काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गरेका छन् । उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । पोखरेलले यो क्षेत्रमा यसअघिको निर्वाचनमा हार व्यहोरेका थिए । एमालेले टिकट टुंगो लगाउँदा यो क्षेत्र खाली राखेको थियो । पछि पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएका थिए । यहाँ […]
थप पुरा समाचारको लागि