अछाम–२ मा भूपदेव शाहले दर्ता गरे उम्मेदवारी
४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा अछाम क्षेत्र नम्बर २ का उम्मेदवार भूपदेव शाहले उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार जिल्ला निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । शाह काठमाडौंका मेयर बालेन शाहका प्रमुख स्वकीय सचिव भएर काम गरेका व्यक्ति हुन् । उम्ेमदवारी दर्तापछि शाहले जेनजी आन्दोलनलाई राजनीतिक चेतनाको ऐतिहासिक […]
थप पुरा समाचारको लागि